वर्षाका कारण स्थगित त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान आज बिहानबाट सुरु

वर्षाका कारण स्थगित त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान आज बिहानबाट सुरु
+
-

काठमाडौँ- अविरल वर्षाका कारण हिजो बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानदेखि पुनः सुरु भएको छ।

त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका गन्तव्यका लागि उडान सुरु गरिएको जानकारी दिएको छ।

विमानस्थलका अनुसार आज बिहान काठमाडौँबाट नेपालगञ्ज र भद्रपुरका लागि उडान भइसकेको छ।

पोखरा र सुर्खेतका लागि पनि मौसम अनुकूल रहेको जानकारी आएपछि त्यहाँका आन्तरिक उडान पनि पुनः सुरु गरिएको कार्यालयले जनाएको छ।

अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नियमित रूपमा सञ्चालनमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?