पानीको डरले चिसै धान भित्र्याउँदै किसान (तस्बिरसहित)

पानीको डरले चिसै धान भित्र्याउँदै किसान (तस्बिरसहित)
+
-

दाङ- भर्खरै धान काट्न थालिएको भए पनि ठूलो पानी पर्ने सम्भावना देखिएपछि किसानहरू धान काट्न रोकिएका छन्।

राप्ती–५ का किसान शिशिर चौधरीले भने, ‘के गर्ने, काटिसकेको धानलाई खेतमै सड्न दिने भन्दा चिसै भए पनि भित्र्याउने योजना बन्यो। त्यसैले थ्रेसरबाट भित्र्याइरहेका छौँ।’ मौसम अनुकूल नहुँदा काम केही गाह्रो भइरहेको उनले बताए।

जिल्लाको पूर्वी क्षेत्रमा धान काटिसकेका किसानहरू पानी पर्ने डरले चिसै भए पनि धान भित्र्याउन थालेका छन्। काटिसकेको धान जम्मा गरेर थ्रेसरमा दाएर भित्र्याउने काम भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले भित्र्याउन ठिक्क परेको धान समेत नकाट्न किसानलाई अनुरोध गरेको थियो।

दाङको पूर्वी क्षेत्रमा धान छिटो रोपाइँ हुने र छिटो पाक्ने भएकाले यसपाली पानी पर्ने पूर्वानुमानसँगै भित्र्याउने समय लम्बिन पुगेको छ। किसानले सरकारले गरेको अनुरोध स्वीकार्दै नयाँ धान काट्न रोकिएका छन्, तर पहिले काटिसकेको धान चिसै भए पनि भित्र्याउन व्यस्त छन्। चिसै भित्र्याएको धान सडकमा सुकाएर दाइ लगाउने प्रचलन छ।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?