पहिरोको जोखिममा रहेका घरबाट सुरक्षित ठाउँमा सारियो सामान

पहिरोको जोखिममा रहेका घरबाट सुरक्षित ठाउँमा सारियो सामान
+
-

काठमाडौँ– ललितपुरको गोदावरी नगरपालिका–१० झ्यालुङटारमा पहिरोको जोखिममा रहेका घरहरूबाट सामान सुरक्षति ठाउँमा सारिएको छ।

टाहाखेल- मूलडोल भित्री सहायक बाटो भाँसिएर बाटो पूर्णरुपमा अवरुद्ध हुनुका साथै केही घरहरूसमेत पहिरोको जोखिमा परेपछि प्रहरीले सामान सुरक्षित ठाउँमा सारेको हो।

अहिले बाटो खोल्ने कार्य भइरहेको प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?