
अ
+
अ
अ
-
काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी पक्राउ गरेका छन्।
भदौ २४ गते जेनजी आन्दोलनका कारण केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई ललिपुरबाट नियन्त्रणमा लिइएको हो। जेनजी आन्दोलनका कारण गम्भीर मुद्दामा थुनामा रहेकाहरु समेत जेलबाट भागेका थिए।
जेलबाट निस्केका १३ हजार कैदीबन्दीमध्ये आधा जति पुनः फर्किएका छन्।