सात जना सहसचिवको सरुवा, जेनजी आन्दोलनमा परेका सिडिओ रिजाल अतिरिक्त समूहमा

सात जना सहसचिवको सरुवा, जेनजी आन्दोलनमा परेका सिडिओ रिजाल अतिरिक्त समूहमा
+
-

काठमाडौं – सरकारले सात जना सहसचिवको सरुवा गरेको छ। असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो।

प्रशासन सेवातर्फका रुद्रसिंह तामाङलाई ऊर्जा मन्त्रालय, शम्भुप्रसाद मरासिनीलाई उद्योग मन्त्रालय, गजेन्द्रकुमार ठाकुरलाई अर्थ मन्त्रालय, जीवलाल भुसाललाई कृषि मन्त्रालय र छविन्द्र पराजुलीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ।

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। त्यस्तै भिजिट भिसाबारे छानबिनमा परेका त्रिअबि अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई पनि सोही मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?