केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न जेनजी अभियन्ताहरूको दबाब

केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न जेनजी अभियन्ताहरूको दबाब
+
-
देशसञ्चार AI सारांश
  • जेनजी अभियानकर्ताहरूले केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमा दबाब बढाएका छन्।
  • ओली र लेखकले जेनजीहरूको हत्या गरेको आरोपमा अभियन्ता सुदन गुरुङ नेतृत्वमा अभियान जारी छ।
  • यस अभियानलाई विभिन्न राजनीतिक दलका केन्द्रीय सदस्यहरूले समर्थन गर्दै कारबाहीको माग गरेका छन्।

काठमाडौँ– जेनजी अभियानकर्ताले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमार्फत् दबाब बढाएका छन्।

जेनजी अभियन्ता सुदन गुरुङलगायतले सामाजिक सञ्जालमा ‘अरेष्ट केपी शर्मा ओली–रमेश लेखक’ अभियान चलाएका  हुन्।

उनीहरूले ओली र लेखकले जेनजीहरूको हत्या गरेको भन्दै तत्काल पक्राउ गर्न सामाजिक सञ्जालमार्फत् दबाब बढाएका हुन्।

यसअघि यी दुवै नेतालाई विदेश जानका साथै उपत्यका छाड्नसमेत रोक लगाइएको थियो।

जेनजी अभियानकै अभियन्ता रक्षा बलमे भने अर्कै पोस्टर सेयर गरेकी छन्, जसमा ओलीको मात्रै फोटो छ।
उनले लेखेकी छन्, ‘अधिकार माग्न गएका निहत्था विध्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ । जेनजी कोआन्दोलनमा निहत्था कलिला विद्यार्थीमाथि गोली दाग्न आदेश दिने एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस् ।’
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?