रसुवा– रसुवा जिल्ला नेपालका हिमाली जिल्लामध्ये एक हो। उत्तरमा तिब्बतसँग सीमाना जोडिएको रसुवाको रस यहाँका पहाड र खोचहरूले भरिएका छन्।
चाडबाडको यो समयमा रसुवा अझ रमिनीय बनेको छ। हल्का माथिमाथि बादल, बादलमुनी अडिएका भिमकाय पहाडहरूले जोकसैको मनलाई तानिरहेका छन्।
हिमाली क्षेत्र यसै पनि तराईको प्राण हुन्। यहीका हिमश्रृङ्खलाले तराई सिन्चित छ। उर्वर छ। प्रमुख धार्मिक स्थल गाेसाइँकण्ड रसुवामै छ।
यहाँ अन्य धार्मिक तथा ऐतिहासिक स्थलहरू पनि छन्।
तस्बिरमा हेर्नुहोस् रसुवाका विभिन्न क्षेत्र:
 
 
 
 
 
 
 
तस्बिर सौजन्य: विशाल तामाङ

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































