सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २१ घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २१ घाइते
+
-

सिन्धुपाल्चोकको चरिकोट- खाड़ीचौर सडक खण्डमा मंगलबार साँझ बस दुर्घटना भएको छ।

सिन्धुपाल्चोक प्रहरीले चरिकोट-खाडीचौर सडक खण्डको सुनकोशी-७ पाँचकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएको जानकारी दिएको छ।

प्रहरीका अनुसार रामेछापको खाडादेवी गागलभदौरे ८ बाट चरिकोट हुँदै काठमाडौंतर्फ आउँदै गरेको बस अनियन्त्रित भई सडकको भित्तामा ठक्कर खाएर दुर्घटनामा परेको हो।  घटनालगत्तै उद्धारमा पुगेको प्रहरीटोलीले चालकसहित २१ जना घाइतेलाई उपचारका लागि खाडीचौरस्थित अस्पताल पठाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?