आइयूसीएनको रिजनल काउन्सिलरका लागि नेपालबाट पाठकको एकल उम्मेदवारी

आइयूसीएनको रिजनल काउन्सिलरका लागि नेपालबाट पाठकको एकल उम्मेदवारी
+
-

काठमाडौँ– अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) को साउथ एण्ड इस्ट एसियाको रिजनल काउन्सिलरका लागि नेपालबाट रोशनी अधिकारी पाठकको एकल उम्मेदवारी परेको छ ।

रिजनल काउन्सिलर जिताउन परराष्ट्र मन्त्रालयले विदेशस्थित दूतावासमार्फत् लबिङ गरिरहेको छ । काउन्सिलर निर्वाचित गर्न आइयूसीएनका सदस्य राष्ट्रका प्रतिनिधिले मतदान गर्न पाउँछन् ।

यूएइको आबुधाबीमा असोज २३ देखि हुने वर्ल्ड कन्जरभेसन कंग्रेसमा मतदानबाट काउन्सिलरको छनोट हुनेछ ।

काउन्सिलरको उम्मेदवारी दिएकी अधिकारी २ दशकदेखि वातावरण पत्रकारिताको क्षेत्रमा क्रियाशिल छिन् । उनले सन् २०२२ अक्टोबर देखि २ वर्षे कार्यकालका लागि नेपाल वातावरण पत्रकार समूहको अध्यक्षको जिम्मेबारी निर्बाह गरेकी छिन् ।

अधिकारीले नेपालले व्यहोर्नु परेको जलवायु परिवर्तनको मुद्दालाई विश्व मञ्चमा पुर्‍याउने बताइन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?