राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्दै
+
-

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बुधबार बस्दैछ।

दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकले मुख्यतः पार्टीको विस्तारित बैठकको एजेन्डा (कार्यसूची) र त्यसको व्यवस्थापनका विषयमा निर्णय गर्नेछ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पछिल्लो असोज १७ गतेदेखि १९ गतेसम्म मनसुनजन्य विपद्का बेला पार्टीले गरेको सक्रियता र यसलाई कसरी निरन्तरता दिने भन्नेबारे पनि छलफल हुनेछ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गर्न लागेको सद्भाव यात्राको कार्यसूचीका बारेमा पनि आजको बैठकमा छलफल हुने प्रवक्ता झाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?