बालेन र सुदनबिरुद्ध युवराज सफलले पनि दिए जाहेरी

बालेन र सुदनबिरुद्ध युवराज सफलले पनि दिए जाहेरी
+
-

काठमाडौँ-  युवराज पौडेल ‘सफल’ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।

सफलले बुधबार काठमाडौं प्रहरी परिसर भद्रकाली पुगेर शाह र गुरुङविरुद्ध राजद्रोहको मुद्दामा जाहेरी दिएका हुन्।

यसअघि मंगलबार एमाले निकट अनेरास्ववियुले शाह र गुरुङविरुद्ध जाहेरी दिएका थिए।

पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओली र पूर्वगृहमन्त्री रमेश लेखकबिरुद्ध यसअघि मृतकका परिवारले जाहेरी दिएका थिए।

प्रहरीले उक्त जाहेरी जाँचबुझ आयोगलाई पठाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?