देशभर मनसुन क्रमशः कमजोर हुँदै

देशभर मनसुन क्रमशः कमजोर हुँदै
+
-

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुन क्रमशः कमजोर हुँदै गएको छ।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै स्थानमा पश्चिमी वायुको प्रभाव रहनेछ भने गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा प्रभाव पर्नेछ। बाँकी भूभागमा भने मनसुनी र स्थानीय वायुको प्रभाव कमजोर रहने विभागले जनाएको छ।

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा पर्ने सम्भावना रहेको छ।

आज राति पनि कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने विभागले जनाएको छ। अन्य भूभागमा मौसम सफा रहने अपेक्षा गरिएको छ। यस क्रममा पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना विभागले जनाएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’