१३ लाखसहित १४ जना जुवाडे पक्राउ

१३ लाखसहित १४ जना जुवाडे पक्राउ
+
-

नेपालगन्ज – बाँके प्रहरीले ठूलाे रकमसहित १४ जना जुवाडेलाई समातेकाे छ ।

नेपालगन्जकाे बसपार्क नजिक रहेकाे माैरी रेष्टुरेन्टबाट १३ लाख ६३ हजार आठ सय रुपैयाँसहित नेपालगन्ज र काेहलपुरका १४ जना जुवाडेलाई समातेकाे एसपी अंगुर जिसीले बताए ।

गएराति ११.३० बजेकाे समयमा रेष्टुरेन्टकाे दाेस्राे तलाकाे हलमा तास खेलिरहेका नेपालगन्जका गणेश बस्नेत, ऋषि गुप्ता, तरुण गाैतम, विनाेद खड्का, माे. सफिक बेहना, संगम शाह, मधुसुधन दाहाल, मेघराज गाैतम, रमेश शाही, काेहलपुरका भागीरथ यादव, नन्दलाल यादव, सुमन केसी र रेष्टुरेन्ट सञ्चालक विज्ञान श्रेष्ठलाई प्रहरीले समातेकाे छ ।

प्रहरी निरीक्षक यमबहादुर बुढामगरकाे नेतृत्वमा गएकाे प्रहरीले खेल्दै गरेकाे दुई गड्डी र नखाेलेकाे ८ गड्डी तास र पर्दा बरामद गरेकाे छ ।

एसपी जिसीले पक्राउ परेकाहरुलाई कानुन बमाेजिम कारबाही हुने बताए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’