ओलीको टिप्पणी- वर्तमान सरकार संविधान विपरीत बलमिच्याँइले बन्यो

ओलीको टिप्पणी- वर्तमान सरकार संविधान विपरीत बलमिच्याँइले बन्यो
+
-

भक्तपुर- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधान अनुसार नभई बलमिच्याँइले बनेको दाबी गरेका छन्।

भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले शर्त राखेर मात्र शपथ लिएको उल्लेख गर्दै भने, “अहिलेको परिस्थिति असाधारण छ, किनभने सरकार संविधान अनुसार बनेको छैन। बलमिच्याँइले बनेको सरकार छ। प्रधानमन्त्री बन्नका लागि पूर्वशर्त राखिएको छ। नत्र देशमा जेनजीले आगो बाल्छ।”

ओलीले संसद् तुरुन्तै शपथ गरेर भंग गर्नुपर्ने सिफारिस गरेको र पूर्व न्यायाधीश वा प्रधानन्यायाधीश भएर सरकारी पदमा बस्न नहुने संविधानको प्रावधानको उल्लङ्घन भएको पनि बताए।

उनले प्रधानमन्त्री बन्नकै लागि कार्कीले २४ गते सडकमा प्रदर्शन गर्न बाध्य भएको भन्दै वर्तमान परिस्थितिलाई असामान्य र संवेदनशील भएको तिखो टिप्पणी गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?