ओलीले भने- ‘सुशीला कार्कीको डरले म भाग्दिन, गृहमन्त्री बाबु, धेरै नउत्ताउलिनू’

ओलीले भने- ‘सुशीला कार्कीको डरले म भाग्दिन, गृहमन्त्री बाबु, धेरै नउत्ताउलिनू’
+
-

काठमाडौं-  नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताउँदै गृहमन्त्री ओमप्रकाश अर्याललाई नउत्ताउलिन चेतावनी दिएका छन्।

उनले सरकार चालाउने विषय ख्यालठट्टा नभएको उल्लेख गर्दै भने- ‘अहिलेका गृहमन्त्रीलाई म चिन्दिन। तर, म गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन र नचम्कन चेतावनी दिन चाहन्छु। सरकार चलाउने विषय ख्यालठट्टा होइन।’

उनले आफ्नो पासपोर्ट रोक्का, उपत्यका छोड्न प्रतिबन्धलगायत विषयमा आपत्ति पनि जनाए।

उनले सरकारले सडकमा तमासा गरिरहेको उल्लेख गर्दै भने- ‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्की डरको डरले केपी ओली भाग्छ ?’

उनले देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेकाले एमालेलाई नजिस्क्याउन चेतावनी पनि दिए ।

‘देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं हामीलाई जिस्काइरनु पर्दैन । हामीले जनताको शासन भनेर ल्याएका हौ । लडेका हौं,’ उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?