
देश सञ्चार
असोज २३, २०८२

अ
+
अ
अ
-
काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बिहीबार दिउँसो पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित छैनन्। उनको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले सभापतित्व गरेका छन्।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

