हुम्ला फुटबल एकेडेमीद्वारा खेल सामग्री सहयोग

हुम्ला फुटबल एकेडेमीद्वारा खेल सामग्री सहयोग
+
-

हुम्ला – हुम्ला फुटबल एकेडेमीले जिल्लाभित्रका क्लबलाई संस्थागत रुपमा खेल सामग्री सहयोग गरेको छ। ती क्लव तथा खेलकुद क्षेत्रमा काम गर्दै आएका निकायले खेलकुद गतिविधि अगाडि बढाउन उक्त सहयोग गरेको जनाएको छ।

एकेडेमीले हालसम्म जिल्लाभित्रका सात वटा क्लबलाई फुटबल खेलका सामग्री सहयोग गरेको अध्यक्ष विष्णुबहादुर रावतले बताए।

खेल सामग्री सहयोग पाउनेमा स्याँडा हिमाली युवा क्लव, मारघोर युवा क्लव, चङ्खेली युवा क्लव, मदानदेव युवा क्लव, रानी बन युवा क्लव, माझा युवा क्लव र ठुला गाउँ युवा क्लब छन्।

यी क्लबलाई बीस वटा फुटबल, ३६ थान महिला फुटबलकी राष्ट्रिय खेलाडी दिपा शाहीको फोटो अंकित टिसर्ट, कर्नर झण्डा र गोलपोष्टका लागि जाली छन्। जिल्लामा फुटबल खेलको विकासमा सहयोग पुर् याउने उद्देश्यले उक्त सामग्री सहयोग गरिएको हो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’