बाढीले बगाएर एक जनाको मृत्यु

बाढीले बगाएर एक जनाको मृत्यु
+
-

मुगु – मुगु जिल्लामा अविरल वर्षापछि आएको बाढीले  बगाएर एक जनाको मृत्यु भएकाे छ। छायाँनाथ रारा नगरपालिका–६ को कोटिला गाउँका ६६ वर्षीय धर्मसिंह मल्लले गाईगोरु चराइरहेका बेला बुधबार दिउँसो चडिपानी पाखामा आएको बाढीले बगाएर मृत्यु भएको हो।

वडाध्यक्ष खेमबहादुर रावलका अनुसार अचानक आएको बाढीले मल्ललाई बगाएको थियो। चरन क्षेत्रमा रहेका गाईगोरु भने सुरक्षित छन्। घटनाको जानकारी पाएलगत्तै बिहीवार प्रहरीको टोली त्यसतर्फ गएकाे उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?