एसिया कप छनोटः पहिलो हाफमा भियतनामसँग बराबरी तर नेपाल दश खेलाडीमा समेटियो

एसिया कप छनोटः पहिलो हाफमा भियतनामसँग बराबरी तर नेपाल दश खेलाडीमा समेटियो
+
-

एएफसी एसिया कप २०२७ को छनोटको तेस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टिमले भियतनामसँग प्रतिस्पर्धा गरिरहेको छ। जारी खेलको पहिलो हाफ सकिंदा नेपाल र भियतनामले १–१ गोलको बराबरी भएको छ। खेलको नवौं मिनेटमै भियतनामले ताइन लिन्हको गोलमार्फत नेपाल विरुद्ध सुरुवाती अग्रता लिएको थियो।

तर नेपालले खेलमा फर्किदै खेल बराबरीमा ल्यायो। नेपाललका लागि १७ औं मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमै भियतनामले दबाब बढाउँदै २५ औं मिनेटमा गोल गरेको भए पनि उक्त गोललाई अफसाइड घोषित गर्‍याे । सोही समयमा नेपालका प्रशिक्षक म्याट रोसले पँहेलो कार्ड समेत पाए।

पहिलो हाफमै गोल फर्काएपनि अतिरिक्त समयमा नेपाल १० खेलाडीमा समेटिंदा दोस्रो हाफमा नेपाली टोली दबाबमा पर्ने सम्भावना बढेको छ। नेपालका लागि लकेन लिम्बु इन्जुरी समयमा रातो कार्ड पाएर मैदानबाट बाहिरिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?