प्रचण्डको सुरक्षामा वाइसियल र पुर्व जनमुक्ति सेना

प्रचण्डको सुरक्षामा वाइसियल र पुर्व जनमुक्ति सेना
+
-

काठमाडौँ – सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीले लगेका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता गरेको छ।

दाहालको रहेका १४ र ओलीसँग रहेका १३ जना मापदण्डविपरीतका सुरक्षाकर्मी फिर्ता भएका हुन्।

सुरक्षाकर्मी फिर्ता भएसँगै दाहालको सुरक्षामा वाइसिल र पुर्वजनमुक्ति सेना खतिएको नेता रामप्रसाद सापकोटा दिपशिखाले जानकारी दिए।

उनले भने, ‘संयोजक क. प्रचण्डको सुरक्षार्थ खटिएको सुरक्षा टोलि आज बिहान १० बजेबाट फिर्ता गरिएकोछ । थोरै संख्याका सुरक्षाकर्मी हुनुहुन्छ र बाँकी सुरक्षा थ्अ िर पुर्व जनमुक्ति सेनाले गरिरहेको छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?