युवामैत्री पार्टी निर्माणको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा विद्यार्थी संघको धर्ना

युवामैत्री पार्टी निर्माणको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा विद्यार्थी संघको धर्ना
+
-

काठमाडौँ– युवामैत्री पार्टी निर्माणको माग गर्दै कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।

शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका केही सदस्यहरुले युवामैत्री कांग्रेसको माग गर्दै धर्ना दिएका हुन्।

उनीहरुले पार्टी एकता आजको आवश्यकता, हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर, परिमार्जन बिनाको महाधिवेशन अमान्य, नेपाली कांग्रेसको विधान परिवर्तन गर, युवालाई क्रियाशिल विधान संशोधन अनि मात्र अधिवेशनलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

धर्ना कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आकाश उप्रेतीले पार्टी कार्यालयमा युवा उमेर समूहका व्यक्तिहरले पदाधिकारी र कार्य सम्पादन बैठकको पूर्वसन्ध्यामा पार्टीले लिने दिशा र युवाको भुमिकाबाट पार्टीसम्म आफूहरुको धारणा पुगोस् भनेर धर्ना दिएको बताए।

पार्टीमा युवाहरुको क्रियाशील सदस्यहरुको संख्या ३० प्रतिशतसम्म पुर्‍याउनुपर्ने उनीहरुको माग छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?