
देश सञ्चार
४ घण्टा पहिले

अ
+
अ
अ
-
काठमाडौँ— जेन-जी प्रतिनिधिसँग छलफल गर्दागर्दा राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन्।
शनिबार बिहान जेन-जी प्रतिनिधिसँग शीतलनिवासमा छलफल गर्दागर्दै अवस्थ भएपछि पौडेललाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
राष्ट्रपति कार्यालय स्रोतकाअनुसार उनको अवस्था स्थिर छ।

