
देश सञ्चार
२ घण्टा पहिले

अ
+
अ
अ
-
काठमाडौँ– काठमाडौँको सामकोशी चोकमा राजावादीहरूको प्रदर्शन गरेका छन् ।
उनीहरू यस अघि सामकोशी चोक मा जम्मा भएर नारायणहिटी जाने कार्यक्रम तय भएको थियो ।
तर शुक्रबार काठमाडौंँ जिल्ला ले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नदिने सूचना निकाले पछि उनीहरू अहिले सामकोशी चोक मै आन्दोलन गरिरहेका छ्न् ।
तस्बिरहरू:
तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी

