ढोरमूलकोट दरबारः पर्खदै छ पूर्वाधार र पर्यटक (तस्बिरहरू)

ढोरमूलकोट दरबारः पर्खदै छ पूर्वाधार र पर्यटक (तस्बिरहरू)
+
-

पोखरा – तनहुँको ढोरमूलकोट दरबारले पूर्वाधार विकास र पर्यटकको पदचाप पर्खिरहेको छ।

शुक्लागण्डकी नगरपालिका–१० रजस्थलमा रहेको दरबारको भग्नावशेष संरक्षणको अभावमा झाडीले छोपिँदै छ। पूर्वधार र प्रवर्द्धन नहुँदा पर्यटकको पदचाप पुग्न सकिरहेको छैन।

नेपाल एकीकरणको बखत युद्धमा पराजय व्यहोरेर गोरखा राज्यमा विलय भएको थियो ढोर राज्य। वि.स. १८३७ गोरखा राज्यमा गाभिएको हो। ढोर राज्यका अन्तिम राजा कृति खाँण ठकुरी हुन्।

दुई दशक पहिलासम्म ढोरमूलकोट दरबारमा थुप्रै संरचना देख्न सकिन्थ्यो। ती ऐतिहासिक संरचनाहरु अहिले जीर्ण बनेका छन्। केही संरक्षणको अभावले मेटिएका छन्।

पछिल्लो एक दशकयता ढोरमूलकोट संरक्षण एवं पर्यटन व्यवस्थापन समितिले संरक्षण र पूर्वाधार विकासको काम गरिरहेको छ। तर, पर्याप्त बजेटको अभावले अपेक्षित काम हुन सकिरहेको छैन।

पदमार्ग, पिकनिक स्पट, मन्दिर, चौतारी भने निर्माण गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?