मधेस प्रदेशमा जसपा नेपालको पहिलो अधिवेशन हुँदै, ५१ सदस्यीय समिति चयन हुने

मधेस प्रदेशमा जसपा नेपालको पहिलो अधिवेशन हुँदै, ५१ सदस्यीय समिति चयन हुने
+
-
देशसञ्चार AI सारांश
  • जनकपुरधाममा जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको पहिलो अधिवेशनबाट ५१ सदस्यीय समिति चयन गरिने छ।
  • अधिवेशनमा करिब ५ सय प्रतिनिधि र एक सय पर्यवेक्षक सहभागी हुने अध्यक्ष बालकिसोर प्रसाद यादवले बताएका छन्।
  • अधिवेशनले संविधान संशोधन र पहिचानको आन्दोलनको औचित्यलाई थप पुष्टि गर्ने अध्यक्ष यादवले जानकारी दिए।

जनकपुरधाम- जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको पहिलो अधिवेशन सोमवार देखि जनकपुरधाम हुने भएको छ । पहिलो अधिवेशनबाट ५१ सदस्यीय समिति चयन हुने जनाइएको छ ।

पार्टीको मधेस प्रदेश कमिटीले आइतबार नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष बालकिसोर प्रसाद यादवले करिब ५ सय प्रतिनिधि र एक सय पर्यवेक्षक अधिवेशनमा सहभागी हुने बताए ।

उनले अधिवेशनले परिवर्तित सन्दर्भमा संविधान संसोशन, जनसंख्याको आधारमा निर्वाचन प्रणाली तथा अधिकार र पहिचानको आन्दोलनको औचित्यलाई थप पुष्टि गर्ने बताए । वडा, पालिका र जिल्ला अधिवेनिहरू सम्पन्न गरेर मधेस प्रदेश अधिवेशन हुन लागेको उनले बताए ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा हुने अधिवेसनमा एक जना अध्यक्ष, ३ जना उपाध्यक्ष, एकजना मुख्यसचिव, ३ जना सचीव र एकजना कोषाध्यक्ष तथा बाँकी सदस्य चयन हुने अध्यक्ष यादवले बताए ।

उनका अनुसार चयन हुने समितिको १५ प्रतिशत सदस्य पछि मनोनयन हुनेछन्।

अधिवेशनमा अहिले सम्म तीन जनाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षमा वर्तमान अध्यक्ष यादव, मधेस प्रदेशका पुर्व मन्त्री ज्ञानेन्द्रकुमार यादव र पुर्व राज्यमन्त्री योगेन्द्र यादवले उम्मेदवारीको घोषणा गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?