
देश सञ्चार
२ घण्टा पहिले

अ
+
अ
अ
-
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले ह्याम्स अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्।
पूर्वराजा शाह आइतबार स्वास्थ्य परीक्षणका लागि परिवारसहित अस्पताल पुगेका हुन्। उनी नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेको बताइएको छ।
स्रोतका अनुसार उनको प्रोस्टेट बायोप्सीको परीक्षण गरिएको छ। स्वास्थ्य जाँच गराएर उनी अस्पतालबाट फर्किसकेका छन्।