सदरमुकाममा पनि टहरोमा पढ्छन् विद्यार्थी

सदरमुकाममा पनि टहरोमा पढ्छन् विद्यार्थी
+
-

सिमकोट – सिमकोट गाउँपालिका– ५ को बजार क्षेत्रमा रहेको बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थी काठको टहरोमा पढ्छन्। पुरानो विद्यालय भवन भत्काएपछि विद्यालयसँग अन्य विकल्प नहुँदा काठको टहरोमै जस्तापाता छाएर पठनपाठन सुरु गरिएको प्रधानाध्यापक कैलाश रोकायाले जानकारी दिए।

मावि स्तरको विद्यालयमा कक्षा तीन, चार, पाँच र ६ का सबै विषयको पठनपाठन काठको टहरोमा बुधबारबाट सुरु भएको हो। घटस्थापनापछि विद्यालयको पुरानो भवन भत्काइएको छ। पुरानै भवनको काठ र जस्तापाता विद्यालयसँग भए पनि टहरा तयार गर्न समय लागेकाले दसँै बिदापछि असोज २१ गतेबाट सुचारु हुनुपर्नेमा दुई दिन ढिलो गरी मात्र पढाइ सञ्चालन गर्नुपरेको हो। उक्त विद्यालयमा चार सयभन्दा बढी विद्यार्थी अध्ययन गर्छन्।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’