
देश सञ्चार
६ घण्टा पहिले

अ
+
अ
अ
-
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पक्राउ गरेको हो।
भेपमार्फत सुन तस्करी गरेको विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको सिआईबीले जनाएको छ।

