गगनलाई सूर्यको सुझावः काँग्रेस पार्टीको मात्र चिन्ता गर्नुस्

गगनलाई सूर्यको सुझावः काँग्रेस पार्टीको मात्र चिन्ता गर्नुस्
+
-

काठमाडौँ – तीन ठूला दलका शीर्ष नेताहरुको बहिरगमनको आह्वान गरेका कांग्रेस महामन्त्री गगन थापालाई एमाले नेता सूर्य थापाले जवाफ फर्काएका छन्।

तीनवटै ठूला दलका शीर्ष नेताहरुलाई ‘अब नो मोर’ भन्दै आइतबार गगनले भिडियो सन्देश सार्वजनिक गरेका थिए।

त्यसप्रति टिप्पणी गर्दै सूर्यले आफ्नो पार्टीको मात्रै चिन्ता लिन सुझाव दिएका हुन्।

उनले फेसबुकमार्फत भनेका छन्, ‘प्रिय गगन थापाजी, कांग्रेस पार्टीको मात्र चिन्ता गर्नुस्। मैले बुझ्दा तपाईं कांग्रेसको केन्द्रीय समितिमा ५ % को समर्थन र ९५% को विरोधको हालतमा हुनुहुन्छ।’

यो पनि पढ्नुहोस्

गगन थापाको आह्वानः तीनवटै पार्टीका नेताहरु अब नो मोर

गगन थापाको आह्वानः तीनवटै पार्टीका नेताहरु अब नो मोर

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?