बर्दियाको राजापुरमा धान बाली काट्न किसानलाई भ्याइनभ्याइ (तस्बिरहरू)

बर्दियाको राजापुरमा धान बाली काट्न किसानलाई भ्याइनभ्याइ (तस्बिरहरू)
+
-

बर्दिया- अन्नको भण्डारका रूपमा परिचित बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धान काट्ने कामले तीव्रता पाएको छ। पानी पर्न छाडेसँगै किसानहरू धान बाली काट्न व्यस्त बनेका छन्।

बर्दियामा कुल ७५ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ, जसमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ। लुम्बिनी प्रदेशमा उत्पादन हुने कुल धानको २० प्रतिशत योगदान बर्दिया जिल्लाले पुर्‍याउँछ।

राजापुर नगरपालिकालाई नेपाल सरकारले धान सुपरजोनको रूपमा घोषणा गरेको छ।

यद्यपि, विगतका वर्षहरूमा धान खेतीमा मात्र निर्भर रहने गरेका बर्दियाका कृषकहरू पछिल्लो समय भने उखु र मकैजस्ता अन्य बालीहरूको खेतीतर्फ पनि आकर्षित हुन थालेका छन्।

तस्बिरहरूः 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?