मधेस प्रदेशकी शिक्षामन्त्रीले दिइन् राजीनामा

मधेस प्रदेशकी शिक्षामन्त्रीले दिइन् राजीनामा
+
-

जनकपुरधाम – मधेस प्रदेशको शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले पदबाट राजीनामा दिएकी छन्। मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिनु एक दिनअघि उनले पदबाट राजीनामा दिएकी हुन्। लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपाल बाट शिक्षा मन्त्री बनेकी तिवारीले सोमबार राजीनामा दिएकी हुन्।

यस्तै, लोसपाले मधेस सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ। लोसपाले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनलाई अब कुनै दलको समर्थन छैन्। उनी प्रतिनिधित्व गर्ने दल जनमत पार्टीसहित नेपाली कांग्रेस र नेकपा एमालेले यसअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

मुख्यमन्त्री सिंहले भोली दिउँसो १ बजे नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन लागेका हुन्। उनले प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम व्यक्तव्यसहित प्रस्ताव पेश गर्ने कार्यसूची रहेको मधेस प्रदेशसभा सचिवालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?