
देश सञ्चार
३ घण्टा पहिले

अ
+
अ
अ
-
जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्।
उनले विश्वासको मत लिने भएपछि मंगलबार प्रदेशसभामा बैठक बसेको थियो।
तर, बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन्।

