भियतनामसँग खेल्दै नेपाल, रोहित करिअरको एक सयौँ खेल खेल्दै

भियतनामसँग खेल्दै नेपाल, रोहित करिअरको एक सयौँ खेल खेल्दै
+
-
देशसञ्चार AI सारांश
  • नेपाली राष्ट्रिय फुटबल टिमले आज भियतनामसँग ६:१५ बजे खेल्दै जित निकाल्ने प्रयास गर्नेछ।
  • रोहित चन्दको लागि यो खेल १००औँ अन्तर्राष्ट्रिय खेल हुने, उनी यस उपलब्धिमा किरणकुमार लिम्बुपछि छन्।
  • नेपाल एसियन कपको सम्भावना समाप्त भए पनि बिना दबाबमा खेल्दै भियतनाममाथि दबाब बढाउने प्रयास गर्नेछ।

काठमाडौँ –  नेपाली राष्ट्रिय फुटबल टिमले आज भियतनामसँग प्रतिस्पर्धा गर्दै छ। ६:१५ बजेबाट सुरु हुने खेलमा नेपाल जित निकाल्ने प्रयासमा मैदानमा उत्रिने छ। यो खेल नेपालका सिनियर खेलाडी रोहित चन्दका लागि १०० सयौँ अन्तर्राष्ट्रिय खेलका रुपमा रहने छ।

यो उपलब्धि हासिल गर्ने उनी कप्तान किरणकुमार लिम्बुपछि दोस्रो नेपाली खेलाडी बन्ने छन्। नेपालको घरेलु खेल भए पनि यो पटक नेपाल दशरथ रंगशाला एएफसीको मापदण्डमा अयोग्य भएको भन्दै भियतनाममै प्रतिस्पर्धा गर्दै छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशालाको सामान्य कमजोरी समयमै सुधार्न नसक्दा दर्शकले लामो समयदेखि घरेलु मैदानमा फुटबल हेर्न पाएका छैनन्। गत साता भएको छनोटको पहिलो लेगमा नेपाल भियतनामसँग ३-१ ले पराजित भएको थियो। त्यसैले आजको खेलमा नेपाल कम्तिमा आफूलाई सुधार्ने प्रयासमा मैदान उत्रिँदै छ।

नेपालको एसियन कपमा पुग्ने सम्भावना लगभग समाप्त भएकाले कम्तिमा टिम बिना दबाबमा खेल्दै भियतनामलाई दबाब बढाउने प्रयास गर्नेछ। आजको खेलमा गत खेलमा रातो कार्ड पाएका लकेन लिम्बु अनुपस्थित रहने छन्। आजको खेलमा अञ्जन विष्टलाई मौका दिइएको छ।

यस्तो छ नेपालको प्लेइङ ११

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष