देशसञ्चार चौतारीमा भाग-११६

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

+
-

दक्षिण भारतमा जन्मेर संयुक्त अबर इमिरेट्स (युएई) मा व्यवसाय गरिरहेका सामान्य व्यवसायी डा. अल्फ्रेड मिरान्डा यसपटक देशसञ्चार चौतारीको अतिथि बनेका छन्। उनीसँगै यसपटकको देशसञ्चारमा टाइम्स अफ इन्डियामा कार्यरत पत्रकार सङ्गमेस मिनासिकाइ पनि अतिथि छन्।

डा. मिरान्डाको जीवनमाथि सङ्गमेस मिनासिकाइले लेखेको जीवनी ‘रेल्वे म्यान्स सन’ नेपालमा पनि केही दिनअघि सार्वजनिक भएको थियो। मिरान्डा गोवामा सामान्य टुर गाइड थिए, अहिले उनी युएईमा करिब ८० जनालाई रोजगारी दिइरहेका छन्। उनको व्यवसायमा नेपालीले पनि रोजगारी पाएका छन् भने डा. मिरान्डा नेपाली संस्कृति र नेपाली मानिसहरूलाई एकदमै मन पराउँछन्।

देशसञ्चार चौतारीमा उनले नेपाली पासपोर्ट इमान्दारीको प्रमाणपत्र रहेको पनि जिकिर गरेका छन्। यसबाहेक उनले आफ्नो संघर्ष र नेपाल तथा नेपालीप्रति आफ्नो माया र सद्भावका प्रसंगहरू पनि देशसञ्चार चौतारीमा उक्काएका छन्।

दक्षिण भारतबाट २५ वर्षदेखि युएईमा व्यवसाय चम्काइरहेका डा.  अल्फ्रेड मिरान्डासँग नेपाली कामदार, नेपाल, उनको संघर्षपूर्ण जीवन र व्यवसायिक जीवनका टिप्सहरूबारे कुराकानी।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष