मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते
+
-

दाङ – दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा लमही नगरपालिका–५ निवासी शोभाखर घिमिरे र उनकी श्रीमती ५३ वर्षीया विमला घिमिरे रहेकाे इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले दिएका छन्।

भारतको तुलसीपुर गएर लमही फर्किने क्रममा गढवा गाउँपालिका-५ जमुनिबास नजिकै चिसापानीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका हुन्।

मोटरसाइकल चालक शोभाखर घिमिरे देउखुरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्। उनी सामान्य घाइते भएका छन् भने उनकी श्रीमती विमलाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते विमला घिमिरेको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष