गायक दुर्गेश थापाले अमेरिकामा सांगीतिक प्रस्तुती दिने

गायक दुर्गेश थापाले अमेरिकामा सांगीतिक प्रस्तुती दिने
+
-
देशसञ्चार AI सारांश
  • गायक दुर्गेश थापाले अमेरिकामा ११ शहरमा प्रस्तुती दिने कार्यक्रम अघि बढाउने तयारी गरेका छन्।
  • दुर्गेशको पहिलो प्रस्तुती अस्टिन टेक्सासमा हुने र अन्तिम कार्यक्रम डल्लासमा समापन हुने जनाइएको छ।
  • अर्को चर्चित गायिका मेलिना राई पनि नोभेम्बर १ मा दुर्गेशको साथमा प्रस्तुती दिनेछिन्।

गायक दुर्गेश थापाले अमेरिकामा सांगीतिक प्रस्तुती दिने भएका छन्। अमेरिकाका ११ शहरमा आयोजना हुने कार्यक्रममा प्रस्तुती दिनेछन्।

दुर्गेशको पहिलो कार्यक्रम आगामी शुक्रबार ९१७ अक्टोबर अस्टिन टेक्सासबाट सुरु हुनेछ। नोभम्बर २२ मा डल्लास टेक्सासमा पुगेर सकिनेछ। त्यो बिचमा उनले न्युओर्क, बाल्टिमोड, कोलम्बस, कोलोराडो लगायतका ठाउँमा ११ स्टेजमा प्रस्तुती दिने आयोजकले जानकारी दिएको छ।

आयोजकले दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले पनि दर्शकको उल्लेख्य उपस्थिती हुने अपेक्षा राखेको छ।

आयोजक मध्येका एक रोशन पुरीले दुर्गेशलाई पहिलोपटक अमेरिकामा रहेका नेपालीहरू माझ ल्याउन पाउँदा खुसी लागेको बताए। रोशनले यो टुरलाई एक सांगितीक कार्यक्रम मात्र नभई फरक फरक ठाउँमा रहेका नेपालीहरु जमघट हुने अवसर पनि भनेका छन्।

कलाकार दुर्गेशले पहिलोपटक अमेरिकाका बिभिन्न शहरमा आफूले प्रस्तुती दिन पाउने कुराले खुसी लागेको सुनाएँ। साथै उनले आफूलाई सहज हुने ठाउँका कार्यक्रममा उपस्थित भइदिनका लागी दर्शकलाई आग्रह गरेका छन् । दुर्गेशले आफ्नो पछिल्लो समयका चर्चित गीत दुश्मन हेरेको हेरेई, जाने भए जाममाया लगायत थुप्रै गीत सुनाउनेछन्।

सोहि अवसरमा अर्की चर्चित गायिका मेलिना राईको पनि प्रस्तुती रहने बताइएको छ। नोभम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा दुर्गेशसँगै मेलिनाको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ।

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष