चीनमा सवारी दुर्घटनाः ८ जनाको मृत्यु, ४ घाइते

चीनमा सवारी दुर्घटनाः ८ जनाको मृत्यु, ४ घाइते
+
-

पूर्वी चीनको शानडोङ प्रान्तस्थित लियाओछेङ शहरको छिपिङ जिल्ला क्षेत्रमा मंगलबार राति एक सवारी दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्।

छिपिङ जिल्ला प्रशासनका अनुसार, ३७ वर्षीय चालक दु नामक व्यक्ति मद्यपान गरी गाडी चलाइरहेका बेला दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मङ्गलबार राति १०ः४६ बजे दुले चलाएको यात्रुबाहक गाडीले धेरैजसो इलेक्ट्रिक साइकलहरूलाई ठक्कर दिएको थियो। घटनास्थलमै एक जनाको मृत्यु भएको र बाँकी सात जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ।

अन्य चार जना घाइतेहरूको अवस्था हाल स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ। चालक दुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक परीक्षणमा उनको रगतमा मद्यपानको मात्रा १९५.३ मि.ग्रा/१०० मि.लि. पाइएको छ, जुन कानुनी सीमाभन्दा निकै बढी हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष