पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
+
-

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

भेपमार्फत सुन तस्करी गरेको अभियोगमा मुद्दा दायर भएपछि बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

पूर्वसभामुख महरामाथि चिनियाँ नागरिक लि हासोङसँग मिलेर इलेक्ट्रिक चुरोट ‘भेप’मार्फत सुन तस्करी गरेको आरोप छ।

उनलाई प्रहरी असोज २६ गते पक्राउ गरेको थियो। लगत्तै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले महराविरुद्ध अभियोग दर्ता गरेको थियो। महराविरुद्ध ८ करोड बिगो दाबी गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष