विपिन जोशीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

विपिन जोशीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)
+
-

काठमाडौँ – हमासको नियन्त्रणमा परेर ज्यान गुमाएका नेपाली युवा विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरिएको छ। विपिनको सम्झनामा बुधबार साँझ काठमाडौँको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको  हो।

‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत नेपालबाट इजरायल पुगेका विपिनलाई इजरायल र हमासबीचको युद्धका क्रममा हमासले नियन्त्रणमा लिएर बन्धक बनाएको थियो।

बन्धक बनाइएको लामो समयसम्म उनको अवस्था अज्ञात थियो। केही दिनअघि इजरायल र हमासबीच युद्धविराम भएपछि बन्धक बनाइएका २० जना जीवित बन्धक रिहा भएका थिए भने हमासको नियन्त्रणमा रहँदा मारिएका विपिनको शव पनि हस्तान्तरण गरिएको थियो।

इजरायली सेनाले गरेको फरेन्सिक परीक्षणमा पनि हमासले बुझाएको शव विपिनकै भएको पुष्टि भएको थियो। हमासको नियन्त्रणमा परेको केही महिनामै विपिनको मृत्यु भएको परीक्षणबाट पुष्टि भएको थियो।  

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष