ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल
+
-

टी–२० विश्वकप छनोटमा उपाधिका लागि महत्वपूर्ण मानिएको खेलमा ओमान विरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। यो खेल अघिनै विश्वकपमा छनोट भएका दुबै टिम उपाधि जित्ने लक्ष्यमा रहेकाले दुबैका लागि यो खेल जित्दै उपाधि अभियान सहज बनाउने लक्ष्य रहेको छ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। कतार विरुद्धको टोलीमा नेपालले एक परिवर्तन गरेको हो। नेपालले आज सन्दीप जोराको स्थानमा लोकेश बमलाई प्लेइङ ११ मा समेटेको छ।

बुधबार भएको दिनको पहिलो खेलमा युएइले सामाओलाई ७७ रनको फराकिलो अन्तरले पराजित गरेपछि नेपाल लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्ने पक्का भएको थियो।

आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२ विश्वकपमा नेपालले स्थान पक्का गर्यो। प्रतियोगितामा नेपाल र ओमान अपराजित रहँदै छनोट भए। ओमान विरुद्धको यो खेललाई च्याम्पियन बनेर विश्वकप पुग्ने नेपालको चाहनामा निर्णायक हुनेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष