देउवाबिनाको पहिलो कांग्रेस बैठक दुई घन्टापछि बल्ल सुरु (तस्बिरहरू)

देउवाबिनाको पहिलो कांग्रेस बैठक दुई घन्टापछि बल्ल सुरु (तस्बिरहरू)
+
-

काठमाडौं-  बिहीबार १ बजेका लागि निर्धारित नेपाली कांग्रेस केन्द्रीय समिति बैठक दुई घन्टापछाडि बल्ल सुरु भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले पदत्याग गरेपछिको पहिलो कांग्रेस बैठक बिहीबार सुरु भएको हो।

कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक सुरु भएको छ।

बिहीबार बिहानको कांग्रेस कार्यसम्पादन समितिले बिहीबारको केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय गरेको छ।

बैठकमा १५ औं महाधिवेधनको तयारीका बारेमा छलफल हुनेछ। बैठकको थप एजेन्डामा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम छ। प्रतिनिधिसभा बिघटन र निर्वाचन कांग्रेसको अर्को एजेन्डा हो भने भदौ २४ को तोडफोडलाई पनि एजेन्डामा राखिएको छ।

बैठकका थप एजेन्डामा मुलुकको शान्ति सुरक्षा, प्राकृतिक विपत्, कार्यसम्पादन समितिको निर्णयहरू अनुमोदन, विविध लगायत छन् ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष