नयाँ दल दर्ता रोक्न माग गर्दै जनमत अध्यक्ष राउत सर्वोच्चमा

नयाँ दल दर्ता रोक्न माग गर्दै जनमत अध्यक्ष राउत सर्वोच्चमा
+
-

जनमत पार्टीका अध्यक्ष सिके राउत दल विभाजन रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। राउतले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएका छन् जसको पेसी शुक्रबारका लागि तोकिएको छ।

राउतले रिटमा अलग्गै दल दर्ता गराउन दिएको निवेदन अघि नबढाउनू भनी अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।

राउतले रिटमा निर्वाचन आयोगलाई पनि विपक्षी बनाएका छन्।

उनले जनमत पार्टीमा नयाँ दल विभाजनको वैधानिक आधार नभएको र आयोगले दर्ता गराउन सक्ने भएकाले पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी गर्न माग गरेका हुन्।

राउत नेतृत्वको जनमत पार्टी विभाजित भएर एउटा पक्षले आइतबार नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष