साहित्यकार रोकायासहित ८ जना सम्मानित

साहित्यकार रोकायासहित ८ जना सम्मानित
+
-

हुम्ला –भारतको नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मान कार्यक्रममा हुम्लाकी साहित्यकार तारा रोकायासहित ८ जना सम्मानित भएका छन्। हिन्दी उर्दू अदबी सङ्गम दिल्लीद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मान तथा कवि सम्मेलनमा अमेरिका, श्रीलङ्का, मरिसस, नेपाल, पाकिस्तान र बङ्गलादेशका वरिष्ठ साहित्यकारहरूको सहभागिता थियो।

रोकाया साहित्यकारका साथै पूर्णतारा फाउण्डेसनकी अध्यक्षसमेत छन्। कार्यक्रममा समाजसेवीहरूले संयुक्त रुपमा सम्मान गरेका थिए।

उक्त कार्यक्रममा बाँके र बर्दियाका साहित्यकार तथा कलाकार सम्मानित भएका थिए। हिन्दी उर्दू अदबी सङ्गम दिल्लीद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मान तथा अन्तर्राष्ट्रिय कवि सम्मेलन एवं मुशायरा कार्यक्रममा नेपाली साहित्यकार र कलाकारलाई सम्मान गरिएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष