ओलीले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाइयो

ओलीले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाइयो
+
-

काठमाडौं-  सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राजनीतिक रूपमा नियुक्त भएका १० राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले यसबारे जानकारी दिएका हुन्। त्यस्तै, जापानका राजदूत परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाकुमार सुवेदीलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ।

सरकारले ओलीले नियुक्त गरेका चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, रूसका लागि जंगब चौहान, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाललाई कात्तिक २० गतेभित्र फिर्ता भइसक्न निर्देशन दिएको हो।

पूर्ववर्ती सरकारले राजनीतिक नियुक्ति गरेका १७ मध्ये भारतका शंकरप्रसाद शर्मासहित ७ राजदूतलाई भने फिर्ता बोलाइएको छैन।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले यसबारे निर्णय गरेको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष