सिके राउतको पार्टी विभाजन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

सिके राउतको पार्टी विभाजन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
+
-
देशसञ्चार AI सारांश
  • सर्वोच्च अदालतले जनमत पार्टी विभाजनलाई निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
  • राउतले पार्टी विभाजनविरुद्ध दिएको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले निर्णय छलफलका लागि आदेश दिएको हो।
  • जनस्वराज पार्टीको मान्यता सम्बन्धी निर्णय छलफलका लागि कात्तिक १७ गतेसम्म कुनै कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

काठमाडौँ – सर्वोच्च अदाललते सिके राउत नेतृत्वको जनमत पार्टी विभाजनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

राउतले आफ्नो पार्टी विभाजनविरुद्ध दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शुक्रबार कात्तिक १७ गतेसम्म निर्णय कार्यान्वयन नगरी अन्तरिम आदेश छलफलका लागि आउने आदेश दिएको हो।

असन्तुष्ट पक्षले असोज २८ गते जनस्वराज पार्टीको मान्यता आयोगबाट लिएका थिए।

न्यायाधीश श्रेष्ठको इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश समेत जारी गरी पाउन माग गरे तर्फ विचार गर्दा प्रस्तुत विषयमा दुबै पक्षलाई छलफलमा राखेर मात्र निष्कर्षमा पुग्न मनासिब देखिँदा सो प्रयोजनका लागि मिति २०८२।०७।१७ गते छलफल हुने मिति तोकी उक्त मितिमा हुने छलफलमा उपस्थित हुन विपक्षीहरुलाई सूचना दिई नियमानुसार पेश गर्नु। साथै सो बमोजिम छलफल भई अन्यथा आदेश नभएसम्म जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने गरी निर्वाचन आयोगबाट मिति २०८२।०६।२८ मा भएको निर्णय र सो निर्णयानुसार लेखिएको च।नं। ९६ प।सं।०८२(८३ को पत्र कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२०) (ख) बमोजिम विपक्षीहरुको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरी दिएको छ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष