गतिशिल लोकतान्त्रिक पार्टीको आह्वानः सिर्जनशील राजनीति गरौं

गतिशिल लोकतान्त्रिक पार्टीको आह्वानः सिर्जनशील राजनीति गरौं
+
-
देशसञ्चार AI सारांश
  • गतिशिल लोकतान्त्रिक पार्टीले सिर्जनशील र इमान्दार राजनीति गर्न आह्वान गर्दै पुरानो मानसिकता त्याग्न आग्रह गरेको छ।
  • रोजगारीलाई प्रमुख प्राथमिकता दिँदै, पार्टीले दिगो रोजगारीलाई सरकारको प्रथम कर्तव्य मान्ने जनाएको छ।
  • पार्टीले दुई कार्यकालभन्दा बढी पदमा नरहने र सार्वजनिक पदमा नजाने प्रतिबद्धता व्यक्त गरेको छ।

काठमाडौँ – गतिशिल लोकतान्त्रिक पार्टीले सिर्जनशील राजनीतिका लागि आह्वान गरेको छ। बिहीबार निर्वाचन आयोगबाट मान्यता पाएको नयाँ दलले पुरानो मानसिकता त्यागेर सिर्जनशील राजनीति गर्न आह्वान गरेको हो।

‘अबको चुनावमा पनि विरोधको राजनीति, पेशागत राजनीतिले प्रश्रय पायो भने नेपाल गहिरो अध्याँरो खोंचमा फस्नेछ जसबाट निस्कन धेरै मेहनत र बलिदान गर्नुपर्ने हन्ुछ, पार्टीले सार्वजनिक गरेको आह्वानमा भनिएको छ, ‘त्यसैकारण अब सोचयुक्त र सिर्जनशील राजनीति गरौं । ईमान्दारीको राजनीति गरौं । त्यागको राजनीति गरौं । अबको नेपालमा एउटा नियमसंगत राजनीतिक संस्कारलाई विकास गरी स्थापित गरौं ।’

रोजगारीलाई प्राथामिकता दिँदै गलोपा स्थापना भएको पार्टीको अवधारणा पत्रमा उल्लेख गरिएको छ। ‘सबै नेपालीको प्रथम अधिकार रोजगारी हो– त्यो पनि दिगो रोजगारी । यो नै सरकारको प्रथम कर्तव्य हो । यसैकारण हामी नेपालको भविष्यप ्रति चिन्तनशील आम नागरिक यसको समाधानका लागि पार्टी खोल्ने निष्कर्षमा आएका छौं, सार्वजनिक अवधारणा पत्रमा भनिएको छ।

गतिशिल लोकतान्त्रिक पार्टीले दुई कार्यकाल भन्दा बढी कुनै पनि पदमा नरहने, पार्टीमा १६ वर्ष मात्रै सक्रिय हुने, पार्टीको कार्यसमितिमा रहेका सदस्यहरु सार्वजनिक पदमा नजाने प्रतिबद्धता जनाएको छ।

यस्तो छ गलोपाले सार्वजनिक गरेको अवधारणापत्रः

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष