जनकपुरधाममा एनपीएल ट्रफी टुरको तयारी (तस्बिरसहित)

जनकपुरधाममा एनपीएल ट्रफी टुरको तयारी (तस्बिरसहित)
+
-

जनकपुरधाम- जनकपुरधाममा एसबिएल नेपाल प्रिमियर लिगको ट्रफीलाई पूजापाठ गरी टुर गरिएको छ।

सात वटै प्रदेशमा ट्रफी टुर गर्ने कार्यक्रम अन्तर्गत आज मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम स्थित जानकी मन्दिरमा पूजापाठ गरी टुर गरिएको हो।

जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि आयोजकले जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मञ्चमा राखेर कप प्रदर्शन गरेपछी नगरको विभिन्न भागमा घुमाइएको छ ।

जानकी मन्दिरबाट सुरु भएको ट्रफी टुर राम मन्दिर-मुरलीचौक-जिरो माइल-रामानन्द चौक- पिडारी चौक-मिल्स एरिया-भानु चौक-कदम चौक- मुरलीचौक जिरोमाइल हुँदै बस स्ट्यान्डस्थित रहेको होटेलमा गएर सम्पन्न हुने आयोजकले जनाएको छ ।

नेपाल प्रिमियर लिगको पहिलो सिजनमा जनकपुर बोल्ट्सले जितेको थियो।

थप तस्बिरहरू: 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष