सामाखुसीमा राजावादी समूहको र्‍याली घेरा हालेर रोक्यो प्रहरीले (तस्बिरहरू)

सामाखुसीमा राजावादी समूहको र्‍याली घेरा हालेर रोक्यो प्रहरीले (तस्बिरहरू)
+
-

काठमाडौँ- सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल, एटिएफ र अन्य राजावादी समूहलाई प्रहरीले घेरा हालेर रोकेको छ।

उनीहरूले राजसंस्थाको पुनःस्थापना र भ्रष्टाचारमुक्त समाजको माग राख्दै सामाखुसी र एकान्तकुनाबाट नारायणहिटी दरबारसम्म मोटरसाइकल र्‍याली गर्न लागेको बेला प्रहरीले रोक लगाएको हो।

सुरक्षाका कारण प्रहरीले समूहलाई अगाडि बढ्न नदिएको बताइएको छ।

थप तस्बिरहरू:

 

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष