जेन-जी आन्दोलनमा जलेको घर हेर्न पहिलो पटक बालकाेट पुगे ओली (तस्बिरसहित)

जेन-जी आन्दोलनमा जलेको घर हेर्न पहिलो पटक बालकाेट पुगे ओली (तस्बिरसहित)
+
-

काठमाडौँ— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनको क्रममा जलेको घर आफ्नो घर हर्न पहिलाे पटक बालकोट पुगेका छन्।

बुधबार दिउँसाे उनी श्रीमती राधिका शाक्यसहित दलबलका साथ निवासमा पुगेका हुन्।

यस अघि ओली पत्नी शाक्यले एक्लै निवासमा पुगी जलेको घर हेरेर स्तव्ध भएकी थिइन्।

सुरक्षा चुनौतिका कारण ओली भने यसअघि आफ्नो निवासमा पुगेका थिएनन्। ओली निवासमा आगजनीको क्रममा धेरैजसो पुस्तकलगायतका अध्ययन सामग्री जलेको प्रत्यक्षदर्शीहरुले बताएका थिए।

ओली पत्नी शाक्यले भने राज्यका लागि दिने भनेर राखिएको पुरातात्विक महत्वका धेरै सामग्रीहरु जलेर नष्ट भएको बताएकी थिइन्।

ओलीले मरणोप्रान्त सो निवास ट्रष्टको नाममा राज्यलाई दिने घोषणा गरेका थिए। तर २४ भदौका दिन जेन-जी आन्दोलनका नाममा घरमा ताेडफोड, आगजनीका साथै लुटपाट भएको थियो।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’