ललितपुरमा पोस्तोल बोकेर हल्ला गरी हिड्ने एक जना पक्राउ

ललितपुरमा पोस्तोल बोकेर हल्ला गरी हिड्ने एक जना पक्राउ
+
-

काठमाडौँ- ललितपुरमा पेस्तोल बोकेर हल्ला गरी हिड्ने एक जना पक्राउ परेका छन्।

खोटाङको साकेला गाउँपालिका १ घर भइ हाल ललितपुर २३ धापाखेल बस्ने २३ वर्षीय शिवकुमार बिकलाई प्रहरीले पक्राउ परेको हो।

उनले धापाखेलमै  मादकपदार्थ सेवन गरेर हल्ला गरी हिडेका थिए। स्थानीयको होहल्ला गरेको खबरपछि प्रहरीले बिकलाई गएको राती २:५० बजे प्रकाउ गरी खानतलासी गर्दा उनको साथबाट एक थान चाइनिज पेस्तोल बरामद गरेको हो।

प्रहरी परिसर ललितपुरका अनुसार उनको साथबाट चार लाख ७८ हजार राष्ट्रिय बाणिज्यै बैंकको ट्याग भएको नगद पनि बरामद भएको छ।

साथै एक थान आइफोन पनि बरामद गरी हाल उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’